नेपाल–चीनबीचको सम्बन्ध कसैले हल्लाउन सक्दैन: राजदुत यान्छी

काठमाडौँ, २३ साउन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सम्बन्ध कसैले हल्लाउन नसक्ने प्रष्ट पार्नुभएको छ । बिहीबार साँझ ट्वीट गर्दै चिनियाँ राजदूत यान्छीले चीनले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै नेपाल–चीन सम्बनध मित्र र छिमेकीको मात्र नभई भाई र बहिनीको जस्तो भएको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘नेपाल–चीनबीचको सम्बन्ध कसैले हल्लाउन…