निर्धारित लागत र समयमै गुणस्तरीय ढङ्गले आयोजना सम्पन्न गर्न उपप्रम पोखरेलको निर्देशन

काठमाडौँ, १६ साउन । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गर्दा अन्तर-मन्त्रालय र अन्तर-निकायबीचको समन्वयले ठूलो भूमिका खेल्ने हुँदा आगामी दिनमा सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ तुल्याउँदै निर्धारित लागत र समयमै गुणस्तरीय ढङ्गले कार्यक्रम सम्पन्न गर्ने तर्फ विशेष ध्यान दिन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को…