थप १५० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ९ सय नाग्यो

काठमाडौँ, ६ साउन । थप १५० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १५० जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज ६०९ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १२ हजार ४ सय ७७ जना…