काठमाडौँ, ३ साउन । थप ५७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज १०३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार ६ सय ३७…