काठमाडौँ, १२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज दोस्रो दिनको बैठकमा सकिएको छ । आजको सो बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आ-आफ्नो धारणा राखेका प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरूले बोलेका छन् । नेपालको अतिक्रमित भूमि फिर्ता…