राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँछ, खवरदार कसैको घुरपैठ नहोस् : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतको निरंकुश राजतन्त्रले गुमाएको नेपाली भूमि वर्तमान गाणतन्त्रको नेतृत्ले फिर्ता ल्याउने प्रतिवद्धता जनाउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रियताको सवालमा नेपाल एक ढिक्का रहेको उल्लेख गर्दै गणतन्त्र तथा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउने सवालमा कसैको घुरपैठ भएको पाइएमा नेपाली…