काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे दिएको अभिव्यक्ति निन्दनीय रहेको उल्लेख गर्दै नेपाल कुनै पनि मुलुकसँग नहेपिने चेतावनी दिनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले आदित्यनाथको अभिव्यत्ति नाजायज भएको बताउनुभयो । आदित्यथान केन्द्रीय…