काठमाडौँ, २६ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ । प्रत्यक्ष प्रशारण (LIVE) https://www.youtube.com/watch?v=znIf7WhGpqc&feature=emb_logo