काठमाडौँ, १६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले । सगरमाथा प्रकृतिको एक अनुपम उपहार मात्र नभई पवित्र आमा (Holy Mother) का रूपमा पनि पूजित रहेको हुनाले पवित्र शिखर हाम्रो पर्यटन क्षेत्रको पुनरूत्थान एवम् उत्थानशीलताको प्रेरणाको स्रोत रहेको बताउनुभएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारणले यस वर्षको…