काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कार्यक्रमहरु परिणाममुखी रहेको बताउँदै सरकारको दुई बर्षे कार्यकाल उत्साहजनक रहेको बताउनुभएको छ । संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायीत्वले मात्र जनमतको सम्मान हुने बताउनु हुँदै सरकारको सबै काम प्रष्ट देखिन गरि भइरहेको बताउनुभयो । समृद्ध नेपाल…