सरकारद्वारा भारतीय गतिविधिको कडा आपत्ती (विज्ञप्तीसहित)

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पछिल्लो समय एक पछि अर्को गर्दै सीमा क्षेत्रमा एकलैटी ढंगले गरिरहेको गतिविधिको कडा रुपमा आपत्ती जनाएको छ । शुक्रवार भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै महाकाली…