कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रसँग मिलेर अघि बढ्न तयार छौं : प्रम ओली

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताएका छन् । आज सामाजिक संजाल ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गर्दै उनले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताए । KP Sharma Oli ✔@PM_Nepal I…