प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार (विज्ञप्तिसहित)

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ । आज अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार आएको जानकारी दिएका हुन् । जारी विज्ञप्ति :