आजको प्रतिनिधि सभाको बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, १८ फागुन । आज प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ । आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावसहित विभिन्न विद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।