एकतामा एताउता गर्ने कुरा स्वीकार्य छैन : मन्त्री पोखरेल

काठमाडौँ, १५ फागुन । उपप्रधानमन्त्री एवम् नेकपाका नेता  ईश्वर पोखरेलले एकतामा एताउता  गर्ने कुरा स्वीकार्य नभएको बताएका छन् । आज राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको बताएका हुन् । उनले भने, ‘विगतले केही दिनेवाला छैन । विगतले शिक्षा मात्र दिने हो । पार्टी एकताबाट मत मिल्यो…