अरुको कापी च्यात्ने होइन, राम्रो लेख्ने प्रगतिपथमा अगाडि बढ्छ : प्रम ओली

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले लिएको विकास र समृद्धिको यात्रामा अरुको प्रगतिमा डाहा गर्ने भन्दा पनि आफुले त्यो भन्दा बढी प्रगति गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको, राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले विमोचान गरिएको पुस्तक आज प्रधानमन्त्री निवास बालुवाटारमा आफूले लेख्नुभएको पुस्तक…