काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने आफूले बाँसुरी बजाएको मात्र आउने गरेको गुनासो गरेका छन् । आज सरकारले काठमाडौंमा बिजुलीका तार भूमिगत गर्ने काम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको काम अघि बढाउँदा किन पिर परेको भनेर उनले प्रश्न पनि गरेका छन । उनले…