काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताउँदै तीन वटै सरकारले आफ्नो कार्यशैलिमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको बताउँदै उहाँले आफ्नै नेतृत्वको सरकारको कामबाट जनताले…