मन्त्रिपरिषद् बैठकको २३ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २३ माघ । यही माघ २० गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेका २३ वटा निर्णय सार्वजनिक भएको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त २३ वटा निर्णय सार्वजनिक गरेका हुन । सार्वजनिक २३ वटा निर्णयहरु :