काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रचलित पर्वहरु मुलुकको लागि महत्वपूर्ण बुहमूल्य सम्पत्ती भएको उल्लेख गर्नुभएको छ । माघेसङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको…