काठमाडौँ, २६ पौष । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली देशको स्वभिमानका नचुक्ने तथा मातृभूमिको इज्जतमा दाग लाग्न नदिने साहसी सिपाहीको रुपमा प्रधानमन्त्री ओली स्थापीत व्यक्तित्वको रुपमा रहनुभएको आम नेपाली जनताले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको बारेमा प्रस्तुत भएका तर्कसंगत भनाईहरु जस्ताको तस्तै #…