वर्तमान सरकार विस्तारै बोले पनि सुन्छ, चिच्याउनु पर्दैन : मन्त्री खतिवडा

काठमाडौँ, १९ पौष । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व सङ्कलन गरेर मात्र देश समृद्ध बनाउन नसकिने उल्लेख गर्दै वर्तमान सरकार सवै जनातको कुरा सुन्ने भएकाले चिच्याउनु नपर्ने बताउनुभएको छ । सत्ती भन्सार कार्यालयको उद्घाटन गर्दै उहाँले राजश्व सङ्कलनले मात्र नभई अन्य आन्तरिक आय स्रोतबाट आत्मनिर्भर बन्न सके मुलुक समृद्ध हुने बताउनुभयो । उहाँले भन्नुभयो, “देशको…