एजेन्सी, १६ पौष । विश्वभर आजदेखि सन् २०२० विधिवत रुपमा सुरु भएको छ । नयाँ वर्ष सुरु भएलगत्तै संसारभरका मानिसहरुले हर्षोल्लासका साथ मनाउँदै भव्य स्वागत गरिरहेका छन् । अस्ट्रेलियाको सिड्नीस्थित आइकोनिक हार्बर ब्रिज र ओपेरा हाउसमाथि सन् २०२२ हुने बेइजिङमा हुने शीतकालीन ओलम्पिक मुख्यालय नजिक हङकङको सिम शा त्सुई फिलिपिन्सको मनिलास्थित एउटा मल सिंगापुरको मारिना…