करकाप र प्रलोभनमा धर्म परिवर्तन गराउन पाईदैन : उपराष्ट्रपति पुन

काठमाडौँ, ९ पौष । उपराष्ट्रपति नन्दबहादुर पुनले कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न वा गराउन नपाइने उल्लेख गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त…