सर्वोच्चलाई प्रम ओलीको जवाफ : भारतले मिचेको भूमि फर्काउँछौं, आदेश आवश्यक पर्दैन (जवाफसहित)

काठमाडौँ, ३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले काली (महाकाली) नदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको जवाफ सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नका लागि कूटनीतिक पहल भइरहेकाले अदालतबाट यसबारेमा कुनै आदेश दिइरहनु नपर्ने उल्लेख गर्नुभएको छ । नेपाली भूमि लिम्पियाधुरासहितको ठूलो भूभागको अंश नेपालको नक्सामा नसमेटिएको भन्दै…