अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन, लिम्पियाधुरादेखि बीआरआईसम्मको चर्चा

काठमाडौँ, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतले अतिक्रमण गरेको दार्चुला जिल्लाको कालापानी क्षेत्र नेपाली भूभाग भएकोमा दुईमत नभएको जनाएको छ । आजदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा दुबै अध्यक्षको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले १६ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रचण्डले पेश गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको राष्ट्रिय…