लोकतान्त्रिक आन्दोलनमा अपाङ्गहरूको योगदान साहिसक र महत्वपूर्ण : सभापति देउवा

काठमाडौँ, १७ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालकाे लोकतान्त्रिक आन्दोलनमा अपाङ्गहरूको योगदान साहिसक र महत्वपूर्ण रहेकाे बताएका छन । २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा शुभकामना व्यक्त गर्दै भनिएको छ, ‘नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्ग दिदीबहिनी तथा दाजुभाइहरुले पुर्याउनु भएको साहसिक र महत्वपूर्ण योगदानको नेपाली कांग्रेस उच्च सम्मान गर्दछ ।’ उहाँहरुमा अन्तरनिहित क्षमता, दक्षता, शीप, योग्यता…