भक्तपुर, १४ मंसिर । भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्य पदकालागि भएको उपनिर्वाचन अन्तर्गत आज भएको मतदानमा ७०.३८ प्रतिशत मत खसेको छ । चाँगुनारायण नगरपालिकाको ९ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं. १० मा भएको निर्वाचनमा ७०.३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयलका सूचना अधिकारी भिम बिसीले जानकारी दिनुभयो । यस प्रदेशमा कुल ४५…