नेप्से परिसूचक ३५.०७ अङ्कले घट्यो

काठमाडौँ, २० जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५.०७ अङ्कले घटेर २६५९.५९ अङ्कमा पुगेको हो । आज बजारमा ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।  ३४ वटा कम्पनीको मूल्य बढेको बजारमा आज २१४ कम्पनीको मूल्य घटेका छन् । बजारमा उत्पादनमूलक र म्युचुअल फण्डबाहेक सबै समूहगत सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै…