रासायनिक मलमाका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन

काठमाडौँ, १५ जेठ । सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी दिए । ‘रासायनिक मल ६ लाख मेट्रिक टन पुर्‍याइने छ  । रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छु ,’…