काठमाडौँ, ३१ साउन । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रर्ह्दै प्रतितोला एक लाख ५० हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँ ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला…