नेपाल र जर्मनीबीच श्रम सम्झौता

काठमाडौँ, २४ असोज । नेपाल र जर्मनीबीच श्रम सम्झौता भएको छ । आज जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा ‘दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन् । श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीका संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयका उपमन्त्री लियोनी गेबर्सको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी…