सीमित स्रोतसाधानका कारण सरकारले सबै स्थानमा बजेट विनियोजन गर्न सकेन : अर्थमन्त्री महत

काठमाडौँ, २ भदौ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताउनुभएको छ । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ (२) को प्रदेश सम्मेलनमा उहाँले संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको उहाँले औंल्याउनुभयो । सरकारले गरेका सही…