काठमाडौँ, १६ फागुन । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरुको चुनावी खर्चको सीमा तोकेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् । तोकिएको सीमा अनुसार सवारी साधनमा र…