काठमाडौँ, २३ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर प्रतितोला ११ सय ३५ रुपैयाँमा…