आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ११ पौष । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९३ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको…