आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १७ भदौ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८ सायनमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला…