आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २३  असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सयले बढेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय २०…