काठमाडौँ, ११ असार । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९० हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँमा…