बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २८ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार ६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी…