काठमाडौँ, ११ जेठ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला २ सयले घटेर ९३ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार…