काठमाडौँ, ६ चैत । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार…