बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २२ पौष । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँलेले बढेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९६ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ४० मा कारोबार…