माछापुच्छ्रे बैंकका ग्राहकलाई होटेल अकामा र होटेल मुनलाइटमा छूट

काठमाडौँ, २४ असोज । माछापुच्छ्रे बैंकको ग्राहकलाई होटल अकामा र होटल मुनलाईट छूट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउने छन् । बैंकका ग्राहकले उक्त छूट, बैंकको डेबिट- क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा…