काठमाडौँ, १० असोज । बजारमा ताजा माछाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज माछाको मूल्य घटेको हो । कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । कालीमाटी बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ । आज रहु माछा र छडी माछाको मूल्य…