काठमाडौँ, १८ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार २ सयले घटेर छापावाला सुन ७८ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७७ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…