नेप्से झिनो अंकले बढ्यो

काठमाडौँ, ९ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा बन्द भएको हो । यस दिन कारोबार रकम एक अर्ब २१ करोड रुपैयाँले घटेको छ । पाँच अर्ब ८२ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।…