काठमाडौँ, २६ पौष । नेपाल बैंकले १० प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार शसस्त्र प्रहरी बलको सभाहलमा बसेको ६० औं साधारण सभाले १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो । बैंकले १० प्रतिशतका दरले ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश दिने र चुक्ता पूँजीको १५ प्रतिशतको…