गुरु नानकको सम्मानमा राष्ट्र बैंकले निकाल्यो सिक्का

काठमाडौँ, ११ असोज । नेपाल राष्ट्र बैंकले गुरु नानकको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ । शुक्रबार साँझ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेका हुन् । गुरु नानकको सम्मानमा सिक्का…