केएल टावरमा मोबाइल एक्स्पो सुरु, मोबाइल खरिद गर्दा उपहारै उपहार

काठमाडौं, ५ असार । हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । चाबहिलस्थित केएल टावरबाट सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ । इन्टिग्रेटेट मोबिलीटी सोलुसन (आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा…